बेड अभावमा भूइँमा उपचार



डडेल्धुरा : शनिबार बिहान भएको से १ ज १८० नं को उग्रतारा सार्वजनिक यातायातको जीप भागेश्वर–४ मा दुर्घटना हुँदा घाइते भएका बालबालिकाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा बेडको अभावमा भूइँमा उपचार हुँदै । जीप दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै नाबालकसहित १७ जना घाइते भएका छन । तस्बिरः धनबहादुर भण्डारी, रासस

प्रतिक्रिया दिनुहोस्