सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्यो



काठमाडौं : सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । लामो समयसम्म ओरालो लागेको नेप्से सोमबार दोहोरो अंकले बढेको छ । सोमबार १७ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको वन्दिुमा उक्लएिको हो । आइतबार यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको वन्दिुमा झरेको थियो ।

सोमबार क वर्गको सेन्सेटभि इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३५८.०३ अङ्कमा उक्लएिकोे छ । आज १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कत्तिा सेयर दोस्रो बजारमा कनिबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्