कर्णाली प्रदेश संसदीय समितिहरू गठन



काठमाडौँ । कर्णाली प्रदेश सभामा संसदीय समितिहरूको गठन गरिएको छ । आज आइतबार बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको १५औँ बैठकले समितिहरूको गठन गरेको हो।

जसअनुसार कर्णाली प्रदेश सभामा चार वटा समितिहरू  गठन गरिएको छ । प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति गठन गरिएको छ । सभामुख नन्दा गुरुङले समितिमा प्रदेश सभा सदस्यहरूको नाम मनोनीत गरेकी हुन्।

 समितिहरू :

समाजिक विकास

इन्द्राकुमारी शाही
कलबहादुर हमाल
गमत विक
घनश्याम भण्डारी
मिलन रोका खड्का
यामलाल कँडेल
राजिव विक्रम शाह
जुम्कित लामा (कार्की)

प्रदेश मामिला

कल्याणी खड्का
जानकी सिंह
टेकराज पछाई
दक्षिणा शाही
महेन्द्र केसी
पूर्णबहादुर खत्री
रणसिंह परियार
सुरेश अधिकारी

अर्थ तथा प्राकृतिक स्रोत

दुर्गबहादुर रावत
बलिमाया बुढा
विजय बुढा
वीरबहादुर शाही
विनोदकुमार शाह
शेरबहादुर बुढा
हिक्मतबहादुर विष्ट

प्रतिक्रिया दिनुहोस्