चौँरीमार्फत खाद्य ढुवानी



ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११, बैशाखेदेखि तेर्सेसम्म खाद्य सामग्री ढुवानी गर्दै चौँरी । ताप्लेजुङमा सडक सञ्जाल नपुगेका बस्तीहरुमा ढुवानी गर्नका लागि चौँरीको प्रयोग गरिन्छ । तस्बिरः दिलकुमार लिम्बू /रासस

प्रतिक्रिया दिनुहोस्