मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित, बेलुका ४ बजे प्रस्तुत



काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।

आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । सरकाले प्राय नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तर दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्