सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्