वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची –दुवाचौर सडकमा साइकल, मोटरसाइकल सञ्चालन गर्न चालकलाई भएको सास्ती । वर्षा सुरु भएपछि ग्रामीण सडकमा सवारीसाधन सञ्चालन गर्न कठिन हुने चालक बताउँछन् । तस्बिर : देवराज सुवेदी .रासस