बिहीबार उपत्यकामा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा



काठमाडौँ । बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय गरेको  जनाएकाे छ ।

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले एक सूचना निकाल्दै जनाकारी गराएका छन् ।

346131858_951940082592417_5137929601622044611_n

प्रतिक्रिया दिनुहोस्