खच्चडलाई बालुवा बोकाउँदै



भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेली तर्फ लगिँदै । सडकको पहुँच नभएका कारण पिपे –वडालेकमा निर्माण हुन थालेको पदमार्ग निर्माण गर्न खच्चडमा बालुवा बोकाएर लैजानुपरेको हो । तस्बिर: हेमन्त केसी/रासस

प्रतिक्रिया दिनुहोस्