सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी



काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा अरू आवश्यक र महत्त्वपूर्ण एजेन्डामा निर्णय हुनसक्ने बताएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्