नयाँ कम्पनी दर्ता गर्न शुल्क नलाग्ने, सय रुपैयाँमा कम्पनी खोल्न पाउने



काठमाडौँ । नयाँ कम्पनी दर्ता गर्न शुल्क नलाग्ने गरेको अव कुनै शुल्क नलाग्ने भएको छ । सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

कम्पनीको लगानी बढाउँदा पनि शुल्क नलाग्ने भएको छ । सय रुपैयाँ पनि कम्पनी खोल्न सकिने बनाइने महतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्