गाँजा खेतीका लागि पहिलो चरणमा सम्भाव्यता अध्ययन गरिने



काठमाडौँ । सरकारले गाँजा खेती सम्बन्धी सम्भाव्यता अध्ययन  गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा‍.प्रकाशरण महतले  यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्