जग्गाको कित्ताकाट फुकुवा, वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने  



काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने बताए । महतले घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने  बताए ।

प्रतिक्रिया दिनुहोस्