श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड विनियोजन 



काठमाडौँ । सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सो  सरकारले सो रकम विनियोजन गरेको जानकारी गराएको हुन् ।

बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्