शिक्षा मन्त्रालयको बजेटमा पनि वृद्धि ,१ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित



काठमाडौँ । सरकारले आगामी वर्षको लागि  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रुपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशसरण महतले सो रकम विनियोजन गरेको जानकारी गराएका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।

प्रतिक्रिया दिनुहोस्