दैजी जोगबुढा सडक स्तरोन्नतिका लागि ३० करोड रकम विनियोजन 



काठमाडौँ । सरकारले दैजी जोगबुढा र डडेल्धुरा सडक खण्डको स्तरोन्नतिका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महत सडक स्तरोन्नतिका लागि सो रकम विनियोजन गरिएको  जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्