
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष कालागि सहरी विकास मन्त्रालयलाई ६६अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्ष सहरी विकास मन्त्रालयका लागि रकम विनियोजन गरिएको जानकारी गराएका हुन् ।