IPL 2023 : रवीन्द्र जडेजाले चौँका प्रहार गरेरसँगै चेन्नईले पाँचौँ आइपिएल जित्यो



 काठमाडौँ ।  भारतमा जारी आइपिएल २०२३ को उपाधि चेन्नईले जितेको छ । चेन्नईले रवीन्द्र जडेजाले चार प्रहार गरेरसँगै उपाधि हात पारेको हो । चेन्नईले यो पाँचौँ आइपिएल जित हो ।

इन्डियन प्रिमियर लिग आइपिएलको फाइनल खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले धमाकेदार जित  निकालेको हो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा चेन्नईले गुजरात टाइटन्स लाई डकवर्थ लुइस नियम अनुसार ५ विकेटले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्