दाङको सिस्ने गाउँपालिका–१ स्थित ठूलो सिस्नेगाउँकी वृद्धा ताकुको सहायताले अल्लोको धागो काट्दै । धागोबाट पहिले यहीँ कपडा बुन्ने चलन भएपनि आजभोलि धागो बाहिर बिक्री गरिन्छ ।तस्बिर: कुलदीप न्यौपाने/रासस