गलेश्वर मन्दिरको भेटी गन्दै



म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा सोमबार भक्तजनले चढाएको भेटी गनिँदै । गत वैशाख २० देखि जेठ २१ गतेसम्म रु ६ लाख ४४ हजार ९९७ भेटी सङ्कलन भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस्