मधेश प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



काठमाडौँ । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्