एकै नासका घर



कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गा छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस

प्रतिक्रिया दिनुहोस्