मधेशका जिल्लामा यसरी हुन्छ लागु औषध तस्करी 



काठमाडौँ । खुल्ला सिमानाका कारण तराइका विभिन्न जिल्लामा  लागु औषधको कारोबार दिनानुदिन बढ्दै गएको छ । लागु औषध तस्कर गरिरहेको अवस्थामा प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट  ३ जनालाई पक्राउ गरेको छ ।

 प्रहरीले उनीहरूलाई लागु औषध शरीररमा बेरर ओसार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्