शिक्षक महासङ्घलाई आन्दोलन फिर्ता लिन गगन थापाको आग्रह



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासङ्घ लगायतलाई थापाले आग्रह गरेका हुन् । महासङ्घको नेतृत्वमा ३ असोजदेखि शिक्षक सम्बन्ध सङ्गठनहरू प्रदर्शनमा उत्रिएका छन् ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्