सरकारद्वारा कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी



काठमाडौँ: सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

 

अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ । 

 

गृह मन्त्रालयले रायका लागि ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्