
काठमाडौँ । क्रिकबजका अनुसार नोभेम्बर २३ बाट विशाखापट्टनममा सुरु हुने अस्ट्रेलिया विरुद्धको आगामी टी-२० सिरिजका लागि भारतले सूर्यकुमार यादवलाई टिम इन्डियाको कप्तान घोषणा गरेको छ । विराट कोहली र रोहित शर्मा टिममा परेका छैनन् ।
टिममा सूर्यकुमार यादव (कप्तान), रुतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा ९विकेटकीपर०, वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रशिद कृष्ण, आवेश खान, मुकेश कुमार रहेका छन् ।