नेको इन्स्योरेन्सले लाभांश वितरण नगर्ने



नेको इन्स्योरेन्स

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

मङ्सिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतिको लागि नेपाल बिमा प्राधिकरणमा पेस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्