एनसेलमा लुटको खेती चलिरहेको छ : जनार्दन शर्मा



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले एनसेलले लुटको खेती गरिरहेको बताएका छन् । सन् २०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको शर्माको आरोप रहेको छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,’जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ। ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ।’

प्रतिक्रिया दिनुहोस्