१२ बल खेल्दै शून्य रनमै आउट भए कप्तान देव खनाल



कप्तान देव खनाल

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान देव खनाललाई गुमाएको हो । १२ बलको सामना गरेका उनले एक रन पनि बनाउन सकेनन् । उनी आउट हुँदा नेपालले ३३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्