त्रिशूलीमा खसेको गाडी भेटियो, मान्छे भेटिएनन्



काठमाडौँ ।  त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ । भारतीय नम्बर प्लेटको गाडी फेला परेको चितवन प्रहरीले जनाएको छ । बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेर फेला परेको प्रहरीले जानकारी दिए ।

गाडी फेला परेको । तर गाडीका कोही पनि मान्छे फेला परेको प्रहरीले जनाएको छ । बिहान पौने ५ बजे स्थानीयले गाडी नदीमा खसेको सूचना दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्