स्कुल बसको ठक्करबाट साइकल चालकको मृत्यु 



जनकपुर  । जनकपुरधाम उप-महानगरपालिका वार्ड न-२३ स्थित लादो बेलाको पुलमा स्कुल बसले साइकललाई ठक्कर दिँदा साइकल चालेको घटनास्थलै ज्यान गएको छ ।

श्री राम स्कुल जनकपुरधाम बा२क९७६० न को गाडी ले विद्यार्थी ल्याउने क्रम मा साइकल साइकललाई ठक्कर दिएको छ । घटनाबारे थप विवरण आउन बाकी  छ ।

प्रतिक्रिया दिनुहोस्