सरस्वती पूजा कार्यक्रम सम्पन्न 



काठमाडौँ । वसन्त पञ्चमी व्रत तथा सरस्वती पूजाको अवसरमा श्री मिथिला सरस्वती पूजा समिति तीनकुने पार्क, तीनकुने काठमाडौँमा आयोजना गरेको पूजा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना आनन्द ठाकुर र गोविन्द यादवले गरेका हुन् । त्यस्तै विकाश झा, अभिनाश साह,निरज शर्मा,माधव राय,दीपक मिश्रा ,राजु साह, अभिषेक यादव,मो।जुबेर अलि,चन्द्रभुषण यादव, रामअवधेश यादव,लभ यादवले  पूजा कार्यक्रमको आयोजना गरेका हुन् ।  पूजा कार्यक्रममा विभिन्न कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्