नेदरल्याण्डसविरुद्ध नेपालका अनिल साहको अर्धशतक



काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा उनले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्