एमाले अध्यक्ष ओलीले रचना गरेको ‘चान्स पायो कि नेपालीले गर्छ’ क्रिकेट गीत 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शब्द रचना रहेको क्रिकेट गीत सार्वजनिक भएको छ । पृथ्वी खनालले उक्त गीतमा सङ्गीत दिएका छन् । आरसी रिमाल,शाहस शाक्य र स्वयं खनालले समेत गीतमा आवाज दिएका छन् ।

गायक तथा सङ्गीतकार  खनालले आफ्नो युटुव च्यानलबाट आज उक्त  गीत सार्वजनिक गरिएको हो । क्रिकेट प्रेमीहरूलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सो गीत रचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्