एमाले संसदमा प्रतिपक्षको सिटमा



yamale

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । त्यस्तै असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्तापक्षको सिटमा बसेको थियो । साथै एमाले प्रधानमन्त्री प्रचडलाई राजनिमा दिन पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्