रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन



मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट हटाएको छ ।

मङ्गलवार बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

रास्वपाले उनको पार्टी सदस्यता भने कायम राख्ने निर्णय गरेको छ । अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्