पहिलो रिसेप्सनमा दीपिका र रणवीर सिंहको रोयल लुक (फोटोफिचर)



दीपिका पादुकोण र रणवीर सिंहको विवाहपछि पहिलो रिसेप्सन बेंगलुरुमा बुधबार आयोजना गरियो । यो मौकामा दीपिका र रणवीर रोयल लुकमा देखिए ।

 

रिसेप्सनका लागि दीपिकाले आमा उज्जवला पादुकोणले उपहारस्वरुप दिएको सुनौलो रङको साडी लगाएकी थिइन् भने रणवीर सिंह कालो र सुनौलो शेरवानीमा देखिएका थिए । यो शेरवानी उनका लागि रोहित बालले डिजाइन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्