शाहिदलाई दोब्बर खुशी



बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपुतलाई पुत्रलाभ भएको छ। दोश्रो पटक सन्तान शुख प्राप्त गरेका शाहिद र मीरालाई बधाइ दिनेको ‌ओइरो छ। शाहिदले पत्नी मीरासँग अस्पतालमा खिचेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

तस्वीरमा दुबैजना निकै खुशी देखिएका छन्। शाहिदले केही दिनअघि मात्र मुम्बईमा नयाँ घर किनेका थिए। परिवारको नयाँ सदस्यलाई नयाँ घरमा स्वागत गर्न घर किनेका कुरा भारतीय मिडियामा उल्लेख छन्। शाहिद आफ्नो फिल्मी करियरसँगै परिवारका जिम्मेवारी वहन गर्न अघि देखिन्छन्। फिल्मसँगै परिवारलाई समय दिन्छन्।

यसपाली उनलाई दोब्बर खुशी मिलेको छ। यता बावु बनेका शाहिदको नयाँ फिल्म प्रदर्शनको तयारीमा छ। उनी अभिनित फिल्म ‘बत्ती गुल मीटर चालू’ असोज ५ गतेदेखी प्रदर्शनमा आउनेछ। 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा