फ्रान्सका राष्ट्रपतिद्वारा ट्रम्पकाे अालाेचना



एजेन्सी : संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।

 

म्याक्रोनको ट्रम्प लक्षित आलोचना जलवायु परिर्वतन सम्बन्धी सहमतिबाट अमेरिका हट्ने नीति लगायत विश्व राजनीतिमा अमेरिकाले चाल्दै गरेको कदमविरुद्ध रहेको छ। जलवायु परिर्वतन सम्बन्धी सहमतिमा हस्ताक्षर नगर्ने कुनै पनि राष्ट्रसँग फ्रान्सले कुनै किसिमको व्यापारिक साझेदारी नगर्ने राष्ट्रपति म्याक्रोनले बताएका छन्।

 

सभालाई सम्बोधन गर्दै म्याक्रोनले वर्ता र बहुपक्षीय सहकार्यले विश्वमा हाल देखिएको समस्या समाधानको उपाय भएकोमा जोड दिए। ‘एक पक्षीय रुपमा विश्वमा हाल देखिएको समस्या समाधान हुन सक्दैन,̛  म्याक्रोनले भने,‘प्यालेस्टाइनी जनताको शान्तिको चाहनलाई कुनै एक देशको मात्रै प्रयासले सफल हुन सक्दैन।'

 

बहुपक्षीय सहमतिबिना अघि सारिएका योजनाहरुले विश्वलाई युद्धतर्फ लैजाने बताउँदै उनले अहिले देखिएको राष्ट्रवाद र संरक्षणवादको सधैं हार भएको र अब पनि हार हुने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना