निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’



काठमाडौँ : निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्