महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो



काठमाडौँ : महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल/सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

 

महालेखाले आगामी वार्षिक प्रतिवेदनमै सम्पत्ति, विदेशबाट वार्षिक रुपमा भित्रिएको रकम तथा खर्चको यकिन विवरणबारे ‘कार्यमूलक लेखापरीक्षण’ अन्तर्गत नै छानबिन थालेको हो । 

प्रतिक्रिया दिनुहोस्