विदशी पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो



काठमाडौँ : युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरुबाट धमाधम गाडी झिकाउन थालेको छ ।

 

प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेको गाडी झिकाउन लागिएको हो ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्