हत्या आरोपमा फरार पाँच वर्षपछि पक्राउ



जनकुरधाम : पाँच वर्ष पहिले श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । धनुषा सिनुरजोरा ९ का कौशल किशोर साइलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जनकपुरको जिरो माइल वाट पक्राउ गरेको हो । 

महोत्तरी प्रहरीका अनुसार पक्राउ परेका साह ५ वर्ष अघि आफ्नै श्रीमतीको हत्या गरी फरार भएका थिए । उनले श्रीमती सन्जु देवी साहको हत्या गरी महोत्तरीको बिग्ही खोला किनारमा गाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्