फास्ट ट्रयाकमै ऐतिहासिक बस्ती



ललितपुर: निर्माणधिन काठमाडौँ–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

 

यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ । 

प्रतिक्रिया दिनुहोस्