२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध  मुद्दा दायर गरेको छ । 

उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्