यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय



काठमाडौं : गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को उक्त बैठकले पहिलो निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोल्यान्‍डको कातोविच सहरमा मंसिर १७ र १८ मा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलन उद्‍घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गरेको छ । 

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृतिसमेत दिइएको छ।  

हेर्नुहोस् निर्णयहरू :

प्रतिक्रिया दिनुहोस्