जलवायु परिवर्तनले संसारभरका मानिस उच्च तापको जोखिममा



काठमाडौं: जलवायु परिवर्तनले विश्वभरका मानिस अत्यधिक तापको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनले मुटु तथा किड्नी रोगको खतरा बढेको, तनाव बढाएको र अन्य तापसँग सम्बन्धित मृत्यु निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

 

वैज्ञानिकहरूल बिहीबार एक अनुसन्धान सार्वजनिक गर्दै जलवायु परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष असर गरेको बताएका खबर नयाँ पत्रिकामा छ । विश्वव्यापी तापक्रम वृद्धि सहरका बासिन्दा र दीर्घरोगीका लागि बढी जोखिमपूर्ण रहेको अध्ययनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्