सरकारविरुद्ध प्रदर्शन गरेकाे अाराेपमा पूर्वमन्त्रीसहित २६ जना पक्राउ



काठमाडाैं : विवादित एसिया प्यासिफिक समिट र इसाइ सरकारविरुद्ध प्रदर्शन गरको आरोपमा प्रहरीले पूर्वमन्त्री विराट विष्टसहित २६ जनालाई चाबहिलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराट विष्ट, श्याम केसी, श्यामप्रसाद घिमिरे, कमल विष्ट, माधवप्रसाद भण्डारी, सपना अर्याललगायत छन् ।

 

सो कार्यक्रममार्फत् ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने विरूद्ध उनीहरूले विरोध कार्यक्रम गरेका थिए । उनीहरू सबै गौशाला प्रहरीको नियन्त्रणमा रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्