छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च



काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय  ८४ रुपैयाँ उपलब्ध गराइएको हो । 

प्रतिक्रिया दिनुहोस्