मलेसियामा नेपाली कामदार लगातार ३६ घण्टासम्म काम गर्न बाध्य



काठमाडौं : मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घण्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ । 

नेपालीलाई स्कुडाई जोहरबारुस्थित बीजीएस सेक्यु्रिटी एसडीएन बिएचडी कम्पनीले करीब तीन सय नेपाली कामदारलाई अमानवीय रुपमा काम गर्न बाध्य पारेको हो ।

 

उनीहरुले नेपाली दूतावासमा समस्याबारे उजुरी गर्दा उल्टै कम्पनीबाट यातना पाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्